विष्णुपुर गा.पा.,सप्तरीमा बैशाख १ देखि १६ गते सम्म संचालन हुने घटना दर्ता अभियानमा सहभागी बनौँ । आफ्नो वडा वा पायक पर्ने दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता गरौँ ।